नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jan 20, 2016
चरेस मुद्दाका फरार अभियुक्त पक्राउ
 लहान, ६ माघ । चरेस मुद्दामा अदालतबाट कैद गरिएका फरार अभियुक्तलाई आज एक जनालाई ईलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गर्न सफल भएको छ । ईलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सन्तोष निरौलाका अनुसार लालपुर ३ का रामगुलाम अमातलाई २०६८ असार २६ गते सिरहा जिल्ला अदालतले चरेस ओसारपसार गरेको आरोपमा ६ महिना २९ दिन कैद र ५ हजार जरिवाना गरिएको थियो । पक्राउ परेका अमात करिब ४ बर्षदेखि फरार भई कहिलेकाही आफ्नो घरमा आउंने गरेकोले विशेष सुराकीको आधारमा उनलाई पक्राउ गर्न सफल भएको इन्स्पेक्टर निरौलाले बताए । अभियुक्त फरारलाई पक्राउ गर्ने अभियान अन्तर्गत करिब दूई सत्तामा गोलाबजारक्षेत्रबाट आधा दर्जनलाई पक्राउ गर्न सफल भएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता