नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jan 20, 2016
गोलबजार प्रहरीले ७० अनटेष्ट सवारी साधनमा नम्बर ठोके
  लहान, ६ माघ । सवारी साधनमा नम्बर नलेखेका (अनटेस्ट) लाई नम्बर राख्ने एक हप्ते अभियान अन्तर्गत दोस्रो चरणमा आज पनि दर्जनौ गाडी प्रहरीले फेला पारेको छ । ईलाका प्रहरी कार्यालय गोलबजार र अस्थाई ट्राफिक प्रहरी पोष्ट गोलबजार सिरहावाट प्रहरी निरिक्षक सन्तोष निरौलाको कमाण्डमा खटीएको संयूक्त प्रहरीको टोलीले जिल्ला सिरहा गोलबवजार ६ स्थित पुर्व पश्चिम लोकमार्गमा सवारी साधनहरु चेक जाँच गर्ने क्रममा दर्जनौ गाडी फेला पारेको छ । फेला परेका ६५ वटा मोटर साईकल,४ वटा अटो रिक्सा,र एउटा सिटि बाईक ( बसन्ती ) गरी जम्मा ७० वटा अनटेष्ट सवारी साधन नियन्त्रणमा लिई प्रहरीको रोहवरमा नम्बर लेखाई सवारी साधन सम्बन्धीत चालक धनीलाई बुझाईएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता