नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jan 15, 2016
पेट्रोल तस्कर विरुद्ध मिर्चैयामा बम बिस्फोट
 राम भरोसी यादब .
सिरहा, 1 माघ । सिरहामा केहि समययता श्रृंखलावद्ध रुपमा बम विस्फोट भईरहेको छ । सिरहाको मिर्चैयामा शुक्रबार साँझ बम बिस्फोट गरिएको छ । सिरहाको मिर्चैयामा रहेको शिला पेट्रोल पम्पमा बम बिस्फोट गरिएको छ । ५ महिनादेखि मधेशमा आन्दोलन जारी रहेपनि शिला पेट्रोल पम्पले ईन्धन कालोबजारी गरिरहेकोले चेताबनी स्वरुप बम बिस्फोट गराईएको जनतान्त्रिक टाईगर जनशक्ति पार्टीका केन्द्रिय अध्यक्ष धर्ती सिंहले फोन मार्फत संचारकर्मीहरुको जानकारी गराएका हुन् ।  ईन्धन कालोबजारी नगर्न भने पनि नमानेकोले चेताबनी स्वरुप बम बिस्फोट गराईएको अध्यक्ष सिंहले दाबी गरे । पार्टीका केन्द्रिय अध्यक्ष धर्ती सिंहको नेतृत्बमा पार्टीका सिरहा इन्चार्ज अबिनास त्यागी सहितका कार्यकर्ताहरुको समुहले बम बिस्फोट गरेको छ । बम बिस्फोट भएपछि स्थानियहरु त्रसित भएका छन् । यसैबीच, मधेश बिरोधी संबिधानमा हस्ताक्षर गर्ने सभासदहरुलाई पनि सरकार छाडेर मधेश झर्न आव्हान गरिएको जनतान्त्रिक टाईगर जनशक्ति पार्टीका अध्यक्ष सिंहले बताए । यता, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी उपरिक्षक श्याम सिंह चौधरीले उक्त सम्बन्धमा अनुसन्धान जारी रहेको बताए । श्रृंखलावद्ध रुपमा बम बिस्फोट भएपछि प्रहरीले सुरक्षा सर्तकर्ता बढाईको छ । यसअघि सिरहाको नयाँ चौक चोहर्बामा रहेको गोपाल पेट्रोल पम्पमा पनि जनतान्त्रिक टाईगर जनशक्ति पार्टीले बम बिस्फोट गरेको थियो ।
बिस्फोट बाट कुनै  क्षती नभए पनि बमको  ठूलो  अबाजले  स्थानीयमा त्रास फैलीएको छ । सिरहामा चेतावनी स्वरुप तीन दिनमा दूई पेट्रोल पम्पमा बम बिस्फोट गरिएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता