नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jan 14, 2016
लागुऔषध विरुद्ध गोलबजारमा अभियान तिब्र
  लहान, ३० पुस । लागु औषध बिरुद्धको अभियानलाई तिब्र पार्दै ईलाका प्रहरी कार्यालय गोलबजारले आज विद्यालय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । 
समाजमा बढ्दो विकृति तथा कुलतमा युव पिढी आफ्नो भविष्य अन्यौलमा पार्दै आएको छ । यस्ता युवाहरुलाई सकारात्मक दिशातर्फ उन्मुख गर्न तथा लागुऔषध  नियन्त्रण सम्बन्धी गोलबजार ६ स्थित भिजन ईन्टरनेशनल एकेडेमीमा अध्ययनरत कक्षा ९ र १० का ६० छात्रछात्रालाई सो कार्यक्रममा सहभागी गराएको गोलबजार का प्रमुख प्र.नि. सन्तोष निरौलाले बताए ।
छात्र छात्राहरुलाई  पावर प्वाईन्ट प्रोजेक्टरको माध्यमद्धारा लागु औषध नियन्त्रण सम्बन्धी बिद्यालय अभिमुखीकरण कार्यक्रम संचालन गर्नुको साथै गोलबजार प्रहरीले तयार पारेको लागुऔषध बिरुद्ध जनचेतना मुलक हाते पुस्तिका समेत बितरण गरिएको थियो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता