नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
फिचर
Jan 14, 2016
महिलाको उद्धारमा नजबुल खानको सक्रियता
 लहान, ३० पुस । ‘जसको रक्षा गर्ने छैन् कोही, सहारा बनेर आउंछीन् नजबुल खान’ चाहे घरेलु हिंसामा तडपिरहेका हुन्छन्, चाहे समाजिक कुरितीमा पिल्सिरहेका महिलालाई उद्धार गर्न पुग्छिन् नजबुल खान यो कथन हो उदयपुरकी सरिता राईकी । राई थप्छिन्—‘नजबुलको जीवन नै अच्चम ,रातदिन महिला अधिकारको लागि लडिरहन्छीन् ।’ ‘महिला समावेशीको सवाल मात्रै नभई अधिकारको लागि जहां पनि प्याचै बोलिहाल्छीन् । उनीसंग हामी पनि अधिकारको लागि महिलाहरुलाई जागृत गर्दै आएको छौं । 


घटना उदयपुरको मुर्कुची स्थित एक महिलाको वेदनासंग जोडिएको छ । विहान ६ बजे सलितादेवी नाम बताउंने महिलाले एक बालकको जन्म दिइन् । तर, उनकी सहरा दिने सासु ससुरा पति तथा कुनै नातागोता कोही थिएन् । स्थानीयले खाना र कपडाको सहयोग दिएरका थिए । र, सुत्केरी महिलालाई चाहिने आवश्यक समानको अभावमा जीवनमरणको अवस्थामा पुगेका थिए । त्यतिकैमा सहराको हात लिएर आईपुगिन् नजबुल खान । पीडा र संरक्षणको अभावमा अलपत्र परेकी सुत्केरीलाई नजबुलले उद्धार गरी अस्पताल पुर्याएका छन् । जिल्लाका प्रहरी र प्रशासनको सहयोगमा नजबुलले ती सुत्केरीलाई औषधी, खाना, बस्न र पौष्टिक आहारको व्यवस्था मिलाउंदै जन्मिएका बालकलाई नयां संसार देखाउंन सहयोग गर्न जुटेका छन् । 

नजबुल खानको सुत्केरी र बालक उद्धार त एउटा ताजा घटना मात्रै हुन् । खान अहिले हरेक निकायमा महिलामैत्री हुनुपर्छ भनी जोडदार अभियान नै चलाएका छन् । यसैले जहिले पनि जहां पनि ‘नोट अफ डिसेन्ट’ भनिहाल्छन् उनी । आज यसै शिलशिलामा नेपालको जिल्ला जिल्ला र ग्रामिणक्षेत्रमा समेत यो अभियानलाई जोडदार रुपमा बढाउंदै महिलामैत्री सवाल गर्दैछन् खान ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता