नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Jan 12, 2016
मधेशीलाई उपेक्षित पारियो आन्दोलनकारीको आरोप
 सिरहा, २७ पुस । अधिकार प्राप्ति नभएसम्म संघर्ष जारी रहने सिरहाको मिर्चैयामा सम्पन्न एक कार्यक्रमका वक्ताहरुले उदघोष गरेका छन् । 
संघिय मधेशी मोर्चाले आज (सोमबार) सिरहाको मिर्चैयामा आयोजना गरिएको जनसभामा वक्ताहरुले वर्तमान सरकारले मधेशी जनताको अधिकार खोसी मधेशलाई उपेक्षित गरेको आरोप लगाएका छन् । अधिकार, पहिचान, स्वाभिमान सम्मानको पुनः स्थापनाको लागि आयोजना गरिएको जनसभा लोकदलको केन्द्रिय अध्यक्ष कौशल कुमार सिंह, बहुजन समाजपार्टीको केन्द्रिय अध्यक्ष गंगा महरा, नेपाल समाजबादी पार्टी (लोहियाबादी) को केन्द्रिय अध्यक्ष नन्दन यादब, लोकतान्त्रिक पार्टी नेपालको केन्द्रिय अध्यक्ष जिबन साहको आतिथ्य र लोकदलका सिरहा अध्यक्ष सत्यनारायण यादबको सभाध्यक्षतामा सम्पन्न भएको छ । 
स्वायत मधेश प्रदेश, संघियतापुर्ण समानुपातिक समावेशी प्रतिनिधित्व, आत्म निर्णयको अधिकारको लागि दलित, आदिबासी, जनजाति, मुस्लिम, महिला लगायतको आरक्षणको      रक्षाको गर्न पिछडाबर्ग आयोग कायम र नागरिकतामा गरिएको बिभेद अन्त गर्नको लागि अयोजना गरिएको जन सभालाई मोर्चाको मोहम्मद रोशन, धनिराम महतो, महिला अधिकारकर्मी पुनम सिंह, महिला जनवर्गीय संगठनको सिरहा अध्यक्ष सम्रिका सिंह, सह संयोजक सुनिता पंडित लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता