नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
स्थानीय समाचार :
Jan 06, 2016
लुम्बिनी सहकारीको साधारणसभा सम्पन्न
लहान, २२ पुस । श्री लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि.लहानको तेस्रो साधारणसभा आज (पुस २२ गते ) लहानमा एक कार्यक्रमबीच सम्पन्न भएको छ । समाजसेवी तथा युवा नेता धनेश्वर यादवका प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका ज्वाला चौधरी, सद्भावनाका महेन्द्र साहलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साधारसभा संस्थाका अध्यक्ष रवीन्द्रप्रसाद चौधरीका सभाध्यक्षतामा भएको थियो भने सेयर पुंजी १२ लाख ३३ हजार २ सय रहेको सो कार्यक्रममा सार्वजनिक गरेको थियो । ०७१—०७२ मा आम्दानी ५ लाख ७७ हजार ५ सय ११ रुपैयां भएको थियो भने कुल आय बचत नाफा ४१ हजार ३ सय ५५ रुपैयां भएको सार्वजनिक गरिएको थियो । लुम्बिनी बचतले खुद्रा व्यापारमा लगानी गर्दै आएको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता