नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Jan 05, 2016
अज्ञात समुहको ढुङाबाट रात्री बसका चालक घाइते, ट्रयाक्टर दुर्घटना
 लहान २१ पुस । पूर्वपश्चिम राजमार्ग अन्तरगत सिरहाको लहानमा आज बिहान अज्ञात समुहको ढुङाले लागेर बसका चालक घाइते भएका छन् ।
ढुङाले लागेर काठमाण्डौबाट काकडभिट्टातर्फ आउदै गरेको ना. ४ ख ४७१२ नम्बरको बसका चालक हेटौडा रातमाटे निवासी अन्दाजी २५ वर्षिय बादल लामा घाइते भएका हुन् । ढुङाले चालकको सिट छेउको शिशा फुटेर लामाको अनुहारमा लागेको थियो । सामान्य घाइते उनलाई सप्तरीस्थित युनिक अस्पतालमा उपचार गराइएको छ ।
बिहान करिब ५ बजेतिर पश्चिमबाट पूर्वतर्फ आउदै गरेको रात्री बसहरुलाई बिहान करिब ५ बजेतिर लहान बजारमा लुकिछिपी बसेका समुहले ढुङामुढा गरेका थिए । 
उता, सिरहा जिल्लाको बस्तीपुरमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
दक्षिणवाट उत्तरतर्फ आउदै गरेको स. १ त ४३४२ न को ट्याक्टर लहान नगरपालिका १४ स्थित बस्तीपुरमा अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार लहान नगरपालिका १२ बस्ने ३४ वर्षिय उमेश विश्वकर्मा गम्भीर घाइते भएका हुन् । घाइते विश्वकर्मालाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ ।
ट्याक्टर घटनास्थलमै रहेको छ भने चालक फरार भएकाले प्रहरीबाट खोजतलाश भइरहेको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता