नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Jan 05, 2016
एक सत्तामा तीन फरार अभियुक्त गिरफ्तार
 लहान, २१ पुस । गोलबजार प्रहरीले अदालतबाट कैद तथा जरिवाना सजाय भएका फरार अभियुक्त खोजतलास गरी पक्राउ गर्ने अभियान अन्तर्गत एक सत्ताभित्र तीन जनालाई गिरफ्तार गरेको छ । सो अभियान अन्तर्गत पुस २० गते विहान गोलबजार प्रहरी प्रमुख प्र.नि.सन्तोष निरौलाका कमाण्डमा ३८ बर्षीय नैन लामालाई गिरफ्तार गरिएको छ । जिल्ला अदालत सिरहाको मिति २०७२÷०५÷०१ गतेको फैसलाले कम्प्यूटर अपराध मुद्दामा ६ महिना कैद सजाय भई फरार रहेका लामालाई गोलबजार प्रहरीले विशेष सुराकीको आधारमा गिरफ्तार गर्न सफल भएको हो । गिरफ्तार गरिएका लामा सिरहाको लालपुर ६ (साबिक) घर हाल गोलबजार नगरपालिका २ वस्ने प्रेमकुमार लामाका छोरा वर्ष ३८को नैन लामा लाई आफ्नै घर वतनमा लुकीछिपी वसिरहेको अवस्थामा फेला पारी प्रहरीले गिरफ्तार गरिएको छ । निज लामालाई सिरहा जिल्ला अदालतमा दाखिला गराईएको गोलबजार प्रहरीले जनाइएको छ । एक सत्तायता गोलबजार प्रहरीले एक महिला र दूई पुरुष गरी तीन फरार अभियुक्तलाई गिरफ्तार गर्न सफल भएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता