नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Jan 04, 2016
फरार अभियुक्त मुक्सारमा पक्राउ
 लहान, २० पुस ।  गोलबजार प्रहरीको सक्रियताले यत्तिबेला त्यसक्षेत्रका जनता शान्ति र सुरक्षा महसुस गरिरहेको छ । गोलबजार प्रहरीले विगतकै झै आज पनि अदालत वाट कैद तथा जरिवाना सजाय भएका फरार अभियूक्तलाई पक्राउ गर्न सफल भएका छन् । ईलाका प्रहरी कार्यालय गोलबजारले फरार अभियुक्तहरुको खोजतलास गरी पक्राउ गर्ने अभियान अन्र्तगत पुस १८गते दिउसो १ः००वजेको समयमा गोलबजार प्रहरीका प्रमुख तथा प्र.नि. सन्तोष निरौलाको कमाण्डमा खटी गएको  टोलीले अभियुक्त सावित्री मोचीलाई पक्राउ गरेका छन् । 
सिरहा जिल्ला अदालतले मिति २०४९÷०६÷२५गतेको फैसलाले जारी मुद्दामा १ महिना कैद सजाय भई फरार रहेका जिल्ला सिरहा मुक्सार गा.बि.स. वार्डनं. ५ (साबिक)  घर हाल जिल्ला सिरहा गोलबजार नगरपालिका वार्डनं.१ वस्ने फजुवा मोची चमारको पत्नी वर्ष ४० की सावित्री मोची चमार्नी भन्ने कुमनी देवी चमार्नीलाई पक्राउ गरेका छन् । उनी आफ्नै घर वतनमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरी आवस्यक कारवाहीको लागि सिरहा जिल्ला अदालत सिरहामा पेश गरिएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता