नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Jan 01, 2016
सिरहाका पत्रकार मानव र बनैतालाई मार्ने धम्की
  लहान, १७ पुस । गांजा तस्करीको समाचार आएपछि हिजो राती मनोज मानवलाई जिरोमाइल चौक क्षेत्रमा सुरेश महतो  र उनीसंग रहेका हरे यादवले गोली प्रहार गरेको छ । मानवडटकमका सम्पादक मनोज मानवको मोटरसाईकल रोकेर ‘तिमी आजभोली धेरै देखाउंन लागेको हो ’ भन्दै गोली प्रहार गरेको छ । गोली मानवको कन्चट हुंदै फायरिगं गरिएको थियो । मानव सकुशल बाच्न सफल भएको छ । मानवले भने ‘मेरो घरमा सुरेश महतो गाजा तस्करले ज्यान मार्ने धम्की दियो ’ र ‘मलाई राती १०.३० बजे तिर गोलबजार जिरोमाईल सडक खण्डमा उनका सहयोगी हरे सहित पेस्तोल तेर्सायो ।’ ‘म बाच्न सफल भए घर  फर्के ।’ ‘तस्करहरुले आफुबारे सामाचार छापेको रिस फेर्दै मेरो ज्यन नै लिन खोजे हो ।’ यसरी समाचार छापेको भरमा मार्ने धम्की दिएकोले नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष देवकुमार यादवले विज्ञाप्ती जारी गरी त्यस्ता तस्करहरुलाई कारवाही गर्न प्रशासनसंग माग गरेको छ । यसैबीच,हिमालनीअनलाईनका पत्रकार तथा नेपाल पत्रकार महासंघ सिरहाका कार्यसमिति सदस्य मनोज बनैतालाई सोही राती फोन गरी अर्का एक समूहले ‘आजभोली तिम्रो पखेटा लामो भएको छ, पखेटा काट्ने’ भनी धम्की दिएको पत्रकार मनोज बनैताले बताए । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता