नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Mar 03, 2015
रोमाञ्चक यात्राको लागि अब लहानमा पनि बजाज डिस्कभर
 लहान १९ फागुण । आधुनिकतासंगै बजाजले विल्कुलै नयां मोडलहरु डिस्कभर १५० एफ (हाफ फेरिङ भएको)  र डिस्कभर १५० एस (स्ट्याण्डर्ड फेरिङ भएको) मनकामना ट्रेड लिंक लहानमा ल्याएको छ । मोटरसाइकलको कम्युटर सेग्मेन्टमा एउटा पूर्णतःनयाँ आयाम थप्नको लागि डिस्कभर १५० को डिजाइन गरिएको छ र यी वाइकहरुले ग्राहकलाई नयाँ जोश र नयाँ अनुभुति प्रदान गर्नेछन् ।
डिस्कभर बाइकका मोडलहरु सन २००४ मा लन्च भए देखिनै यसले आफ्नो आधुनिक एवं पृथक डिजाइन र उत्कृष्ट परफर्मेन्सको लागि चिर–परिचित छन् । सोही क्रममा एच एच वजाजले डिस्कभर १५० एफ, यस सेग्मेन्टमै पहिलो पटक हाफ फेरिङ्ग भएको वाइक ग्राहक समक्ष ल्याएको छ ।
कम्पनीको रणनिति वारे चर्चा गर्दै मनकामना ट्रेड लिंक लहानका शंकर चौधरीले भन्नु भयो, “यसमा रहेको एड्भान्स ४ भल्भ १५० सि.सि. डिटियस आई इन्जिनले दिने १४.५ पिएस पावरले ग्राहकको दैनिक जिवनमा रोमाञ्चक यात्राको सुनिश्चितता प्रदान गर्दछ । यसका साथै यसले ७२ किमी.प्रति लिटरको माइलेज प्रदान गर्दछ, जुन यस सेग्मेन्टको वाईकहरु मध्येमा उत्कष्ृट हो । जसलाई समयको महत्व छ र जसले दैनिक जिवनमा धेरै यात्रा गर्दछ , उनीहरुका लागि नयाँ डिस्कभर १५० सच्चा सहयात्री हुनेछ ।” 
नयाँ डिस्कभर उत्कृष्ट पावर र माइलेजको अतुलनिय समायोजन हुनुका साथै यसमा थुप्रै अन्य विशेषताहरुले सु–सज्जित छ । जसमध्ये धेरै जसो विशेषताहरु यस सेग्मेन्टमा पहिलो हुन् ।
४ भल्भ १५० सिसि डिटियस–आई इन्जिन ः उत्कृष्ट १४.५ पिएस पावर र अतुलनिय ७२ कि.मि प्रति लिटरको माइलेजको लागि, नाइट्रोक्स सन्स्पेन्शन भएको मोनो–शकः आरामदायी सवारीको सुनिश्चितताको लागि उपयुक्त रहेको दावी गरिएको छ । यसैगरी, पेटल डिस्क ब्रेकः सुरक्षित ब्रेकिङको लागि, डिजिटल मिटर ः आधुनिक एवं आकर्षक, वाइड ट्युबलेस टायरहरु ः अझ राम्रो रोडग्रीप र सुरक्षाको लागि, डिसी लाइटिङ ः कम स्पीडमा पनि पूरा प्रकाश दिन्छ ,सिमित अवधिको लागि डिस्कभर १५० एफ (हाफ फेरिङ) को मुल्य रु.१,९७,९००।– रहेको छ । र डिस्कभर १५० एस (स्ट्याण्डर्ड फेरिङ) को मुल्य रु.१,९०,९००।– मात्र कायम गरिएको छ । यी दुवै डिस्कभर १५० चार (४) आकर्षक रंगहरुमा उपलव्ध हुने छन् । डार्क ब्लु,वाइन रेड, इबोनि ब्ल्याक र डार्क वोटल ग्रीन रंगमा उपलब्ध रहेको मनकामनाका चौधरीले बताए ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता