नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Dec 28, 2015
एक हात जग्गाको लागि सर्वोच्चसम्म पुग्ने, तीन जिल्लाको लागि मधेशीहरु जन्मोजन्म लड्ने
 लहान, १३ पुस । माओवादीले गणतन्त्र घोषणा नगराएसम्म हतियार विसाएन् ,त्यसैगरी मधेश आन्दोलनले संघीयता, जनसंख्याको अधारमा निर्वाचन क्षेत्र, समानुपाति र सिमाकंनको सुनिश्चिता पाउंदैन् तबसम्म आन्दोलन जारी रहने राजनीतिक विशलेषक कृष्ण न्यौछेयुज्यूले बताउंनुभयो । उहांले यो आन्दोलन मधेशी, थारु, दलित, जनजाती, मुसलमान,महिला उत्पीडितवर्गको समूल परिवर्तनको लागि रहेकोले सबै जनता मुक्ति नपाउंञ्जेलसम्म सडक तताईरनुपर्ने आज (सोमवार १३ गते पुस) लहानमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्धारा आयोजित मधेश आन्दोलन ः समाधान र निकास सम्बन्धि वृहत्त अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउंनुभयो । 
जनआन्दोलन होइन् , यो जनविद्रोहको अवस्थामा रहेको मधेश आन्दोलनले शासकवर्गले समयमा अधिकार दिनसकेन् भने यसको नेता बद्लिन सक्छ , आन्दोलनको स्वरुप बदलिन सक्छ अनि अलग मधेशको स्थापना हुनसक्छ अर्का राजनीतिक विशलेषक तुलानारायण साहले बताउंनुभयो । साहले मधेशलाई पछाडि पार्न र मधेशीमाथी शासन गर्न खसब्रह्मानहरुले ठूलै षड्यन्त्र गरिरहेकोले यसको उपचार मधेश आन्दोलनबाट नै सम्भव रहेको बताउंनुभयो । 
अधिवक्ता दिपेन्द्र झाले सरकारको गोली र ओलीको बोलीले मधेश आन्दोलन गति लिएको हो र मधेशीहरु आक्रोशित छन् । यस आन्दोलनले टोपी मात्रै होइन् धोती समेतको राष्ट्रियता दिइएको बताउंनुभयो । 
मधेशीहरु एक हात जग्गाको लागि सर्वोच्चसम्म पुग्छ । तर, यहां तीन जिल्लाका सवाल छ यसको लागि जन्मोजन्म लड्ने भन्दै प्रादेशिक आधारमा एक—एक सिट दिने तर जिल्लाको आधारमा निर्वाचन क्षेत्र नदिने अधिवक्ता झाले बताउंनुभयो । 
यसैगरी, पत्रकार अमरेन्द्र यादवले यो देशमा मधेशी, जनजाती र खसबह्मान गरी तीन शक्तिको बराबरी संख्या रहेको छ । तर, ३० प्रतिशत खसबह्मानले नै ७० प्रतिशतमाथी सत्ताशासन र शोषण गरिरहेकोले यसलाई भत्काउंनकै निम्ति यो मधेश आन्दोलन जारी रहेको बताउंनुभयो । कार्यक्रम मधेश आन्दोलनका अगुवा कृष्णबहादुर यादवका सभाध्यक्षतामा सम्पन्न भएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता