नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Dec 26, 2015
लहानक्षेत्रमा डिएसपी माझीको सक्रियता, लागुऔषध कारोबारी नियन्त्रणतर्फ
 मनोज मानव , 
लहान, ११ पुस । विगत साढे चार महिनादेखि चलिरहेको मधेश आन्दोलनमा कालोबजारी व्यापक रुपमा बढ्ेको छ । यस्ता कालोबजारीलाई नियन्त्रण गर्न आन्दोलनकारीले पनि महत्वपूर्ण भूमिका खेलिरहेको अवस्थामा प्रहरी प्रशासन समेत सक्रियता देखाउंनुपर्ने जरुरी रहेको छ । 
लहानक्षेत्रमा पेट्रोल, डिजेल, खाना पकाउंने ग्यासलगायत दैनिक उपभोग्य समाग्रीमा व्यापारीहरु व्यापक कालोबजारी गरिरहेको अवस्थामा सशस्त्र प्रहरी वेश क्याम्पका डिएसपी एनपी माझी यसलाई नियन्त्रण गर्न सक्रिय भएका छन् । 
माझी युवा पीढिलाई संरक्षण गर्न लागुऔषध तथा गाजा तस्करी जस्ता अवैद्य कारोबारलाई नियन्त्रण गर्न रातारात नियन्त्रणक्षेत्र पुगिरहेको छ । डिएसपी माझी भन्छन् —‘ युवा पिढी समाजको मूल स्तम्भ हुन् यिनीहरुलाई दुव्र्यसनीबाट टाढा राख्नुपर्ने प्रहरीको दायित्व हो । यसैले लागु औषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रम जारी नै छ । यसको लागि जनपथ प्रहरीलाई हाम्रो सशस्त्र प्रहरीलाई सधैं सहयोग गर्दै आईरहेको छ । एक महिनायता, सशस्त्र प्रहरी वेश क्याम्प लहानका डिएसपीसहितको सक्रियतामा आधा दर्जनजति लागुऔषधका कारोबारी लहान, ठाडी, भगवानपुरबाट पक्राउ परेका छन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता