नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
फोटो फिचर
Mar 03, 2015
दिनहुं पूर्वी मधेशमा लागूऔषध नियन्त्रण, कारोबारी बढ्दो
 सप्तरी, १९ फागुन । सप्तरी र सिरहालगायत मधेशमा दिनहुं लागुऔषध कारोबारी पक्राउ पर्ने गरेको छ । एक हप्ताभित्र यस्ता कारोबारी मधेशमा आधा दर्जनबढी पक्राउ परेको खबर छ भने सपतरीको बेल्ही गाविस ३ बाट प्रतिबन्धित लागु औषधसहित प्रहरीले दुई जनालाई सोमबार पक्राउ गरेको छ । 
उदयपुर जिल्ला त्रियुगा नगरपालिका २ निवासी २१ वर्षिय प्रदिप भुजेल र सोही स्थान ७ बस्ने  २३ वर्षका मुकेश मलिकलाई नोफिल २१ थान, फेनाराग्रन २३ थान, हाइजोल्याप ५ थान र फोटिन १९ थान भारतीय सीमावर्ती क्षेत्रबाट लिएर आउदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 
प्रहरी चौकी बेल्हीबाट खटिएको प्रहरी गस्ती टालीले उनीहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय कल्याणपुरमा पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायक उपरिक्षक नारायण प्रसाद चिमरियाले जानकारी दिनुभयो ।  
यस्तै सप्तरीको टिकुलिया गाविस ८ स्थित बलान खोला नजिकबाट प्रहरीले २ किलो गाँजा बरामद गरेको छ । 
एक अपरिचत व्यक्तिले दुई किलो लागु औषध गाजा बोकी भारततर्फ जादै गरेको अवस्थामा प्रहरीले देखेपछि ती व्यक्ति गाँजा छोडी फरार भएको प्रहरीले जनाएको छ । 
अस्थाई प्रहरी चौकी धातीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ ती व्यक्तिले उक्त गाँजाको पोका फाली फरार भएको प्रहरीले जनाएको छ । एक दिन अगाडि मात्रै सिरहाको गोलबजार प्रहरीले गाजा बरामद गरिएको थियो । मोरंग, सुनसरी, धनुषालगायत पूर्वी मधेशमा लागुऔषध कारोबारी उच्च रहेको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता