नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
फोटो फिचर
Dec 15, 2015
लहानमा अधिकांश सेवासुविधाका जिनिस हांस्पिटल संचालन
  लहान,२९ मंसिर । पूर्वको नमुना अस्पतालको रुपमा अगाडि बढाउंने उद्देश्यले लहानमा मंसिर २७ गते जिनिस हस्पिटल प्रा.लि.को उद्घाटन भएको छ । 
सो उद्घाटन कार्यक्रमका प्रमुख अतिथी डा. चन्देश्वर यादवले पूर्वाञ्चलमा रहेको विराटनगर धरान जतिको सुविधा सम्पन्न हांस्पिटल अब लहानमै संचालन भएको भन्दै निकट भविष्यमा यसले थप वृहत्त सुविधाहरु ल्याउंने बताउंनुभयो । 


कार्यक्रमका सभाध्यक्षता केदारनाथ यादवले गर्नुभएका थिए भने विशेष अतिथीका रुपमा रहेका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का केन्द्रीय अध्यक्ष विकास तिवारीले लहान हेल्थ जोनको रुपमा विकसित भइरहेको अवस्थामा यस जिनिस अस्पतालले थप सुविधानका साथ संचालनमा आएकोले मेडिकलक्षेत्रमा कारगर हुने बताउंनुभयो । उद्घाटन कार्यक्रममा समाजसेवी प्रमोद ठाकुर, इन्जिनियर गणेश यादव, मुनीजी, तमसपाका देवकान्त सिंह, बहुजन पार्टीका सनहु राम, समाजसेवी श्यामलाल यादव, गोपाल सेवा समितिका विशेश्वर यादव, तमलोपाका राकेश झा, लहान सिटी जेसिजका शंकर गुप्ता, युवा नेता सत्यनारायण यादव, नेपाल पत्रकार महासंघ सिरहाका पूर्व उपाध्यक्ष शिवकुमार साह, लहान नगरविकास समितिका अध्यक्ष देवनाथ यादव, समाजसेवी माधवबहादुर राउत, फोरम नेपालका प्रयागलाल यादवलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य हांस्पिटका मेनाजिंग डाईरेक्टर तथा वाल विशेषज्ञ डा. विजेन्द्र यादवले गरेका थिए । 
उद्घाटन कार्यक्रमसंगै  मंसिर २७ र २८ गते निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो । सो शिविरमा ३ सय विरामीले स्वास्थ्यलाभ लिएका छन् ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता