नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Dec 14, 2015
मधेश आन्दोलनको समर्थनमा अमेरिकामा साईकल र्याली
  मधेश आन्दोलन तेस्रोलाई समर्थन गर्दै अमेरिकामा रहेका मधेशी–थारुहरुले गरेको  एक सय २० दिनदेखि जारी आन्दोलनको पक्षमा साईकल र्याली प्रदर्शन गरेको छ ।
अमेरिकास्थित मधेश मानव अधिकार र एशोसिएशन नेपाली तराईन इन अमेरिकाको संयुक्त आयोजनमा प्रदर्शन भएको हो ।
एन्टाका अमृतप्रताप साहले दिएको जानकारीअनुसार मधेशमा जारी आन्दोलनमा भएको मानव अधिकार हनन्का घटनाहरुलाई उजागर गर्न साईकल र्याली गरिएको हो ।
साहले मधेशमा भएको मानव अधिकार हनन्का घटनालाई यस प्रदर्शनले अन्तर्राष्ट्रिय समुदाय तथा संयुक्त राष्ट्र संघलाई घच्घच्याउने बताए ।
न्यूर्योक सहरको विभिन्न स्थान हुँदै पमप्लेट तथा ब्यानरसहित रैली प्रदर्शन गरिएको छ ।
















प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता