नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Mar 01, 2015
गोलबजारमा गाजा बरामद, तस्कर त्रसिए
 गोलबजार, १७ फागुन । गाजा तस्करीको केन्द्र विन्दुको रुपमा रहेको सिरहामा केही दिनयता प्रहरीको सक्रियता बढेपछि तस्करहरुको कारोबार कमजोर भएको छ । यसमा पनि गोलबजार प्रहरीका इन्चार्ज इन्स्पेक्टर सन्तोष निरौलाको सक्रियताले आज राती करिब ८.३० बजेतीर ५० किलो गाजा बरामद गरेका छन् । फागुन १६ गते रातीको समयमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी निरीक्षक सन्तोष निरौला को कमाण्डमा खटी गएको मोबाईल गस्ती टोलीले गोलबजार नगरपालिका बार्ड नं.३ जम्दह तेतरियाबाट बरामद गरिएको हो । तस्करहरुले तेतरिया टोलको उत्तर दक्षिण सडक खण्डको पुल कलभर्टभित्र लुकाई छिपाई राखेको बेवारिसे गाजा बरामद गरिएको छ । तस्करहरु आफु बच्नको निम्ति कलभर्टभित्र गाजा लुकाएर भागेको हुनसक्ने बताइएको छ । ३ बोरा गाजा बरामद गरिएको छ । सिरहाको विष्णुकटटी, मुक्सार, लहानक्षेत्रलगायत धेरै ठाउंमा गाजा फेला परेको छ भने सो गाजा हैटौडा, चितवन तथा सिरहाको विभिन्न गाउं चोरीलुकी खेती गर्ने गरेको छ । गाजा तस्करीको मुख्य बाटो सिरहा रहेको दावी गरिएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता