नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
फोटो फिचर
Feb 28, 2015
मधेशीको पहिचान धोती गम्छा काठमाडौंमा प्रदर्शन, ३० दलीय मोर्चाको जनसागर
 लहान १६ फागुन । काठमाडौंमा रहेका मधेशी समुदायले आफ्नो पहिचान झल्काउंने उद्देश्य भव्य रुपमा धोती र्याली निकालेको छ । मधेशको सान धोती र कुर्ता पहिरनमा सयौं मधेशीहरुले विशाल र्याली आयोजना गरेको थियो । डिभाइन इन्टरनेसनल युथ एसोसिएसन–मधेश (डिया मधेश)ले सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने उद्देश्यले शनिबार धोती र्याली सहिदगेटदेखि सुरु भएर माइतीघर, बबरमहल हुँदै बानेश्वर पुगेको थियो ।
धोती र्यालीको शुभारम्भ शहीद राजेश्वर ठाकुरका पिता तपेश्वर ठाकुरले गरेका थिए । साँस्कृति संरक्षण तथा पहिचान स्थापनाका लागि विभिन्न पेसा तथा क्षेत्रमा लागेका व्यक्तिहरुको उलेख्य सहभागिता रहेको थियो । र्यालीमा युवा, विद्यार्थी, कानून व्यवसायी, पत्रकार, सहिद परिवार तथा समाजसेवीहरुको सहाभागिता रहेको थियो । मधेसी समुदायको पहिरनको महत्वपूर्ण सभ्यता धोती भएको भए पनि विभिन्न प्रभावले अहिले धोती लगाउने संस्कृति लोप हुन थालेकाले त्यसको संरक्षणमा जोड दिए । “धोती हमारी शान है, मधेश की पहचान है” मुख्य नाराका सा निस्किएको धोती र्याली निकालिएको थियो । सो र्याली एमाओवादी, मधेशीवादीलगायतको ३० दलीय मोर्चाले आयोजना गरेको विशाल जनसागरमा समावेश भएका थिए । सो कार्यक्रममा पहिचानपक्षीयले आ आफ्नो झाकी प्रदर्शन गरिएको थियो भने कार्यक्रममा एमाओवादीका प्रचण्ड, डा.बाबुराम भटटराई, सद्भावनाका राजेन्द्र महतो, संघीयता पार्टीका अशोक राई, फोरम नेपालका उपेन्द्र यादव, लोकतान्त्रिक फोरमका विजय गच्छदार, तमलोपाका महन्थ ठाकुरलगायत दर्जनौ पार्टीका अध्यक्षहरुले मन्तव्य राख्नुभएका थिए ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता