नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Feb 28, 2015
पूर्वी मधेशमा दैनिक लागुऔषध कारोबारी पक्राउ
 लहान १६ फागुन । सिरहा सप्तरीलगायत पूर्वी मधेशमा दैनिक लागुऔषधका कारोवारी पक्राउ पर्ने गरेको छ । यसमा पनि सिरहा र सप्तरी लागुऔषधको केन्द्रबिन्दुको रुपमा रहेको छ । सोहीक्रममा लहान –३ मा प्रहरीले लागुऔषध लुकाएर ल्याउने क्रममा दुईजनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–३ स्थायी घर भई मोरङको विराटनगर उपमहानगरपालिका–१२ बस्ने विशाल साहकी श्रीमती १९ वर्षीया सिमरनदेवी साह र भाइ १८ वर्षीय राजकुमार साह रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिनुभयो ।
लहान नगरपालिका–३ स्थित अस्पताल चोकमा रहेको प्रहरी चेकिङ टोलीको आँखा छलेर दक्षिणतिरबाट पैदल आउँदै गरेका देवरभाउजूलाई शङ्का लागेर शरीर खानतलासी गर्दा प्रतिबन्धित लागुऔषध भेटिएको हो । प्रहरीले देवरभाउजूले शरीरमा लुकाएर ल्याएको डाइजिल्याब ४० एम्पुल, फेनार्गन ४०  एम्पुल, लुपिजेसिक ४० एम्पुल र फोर्ट्विन ४० एम्पुल बरामद गरेको प्रहरी उपरीक्षक फुँयालले  बताउनुभयो  । पक्राउ परेका दुवै   जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता