नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
फोटो फिचर
Sep 09, 2015
मधेश आन्दोलनमा जातीय प्रदर्शन
 लहान , २३ भाद्र । मधेशी र थारुको जारी आन्दोलनमा  जातीय पहिचानको लागि विभिन्न समुदायले सडक तताउंन थालेको छ । आफ्नो अधिकार संविधानमा सुनिश्चित गर्न गराउंन लहानलगायत मधेशमा आज पनि प्रदर्शन भएको छ ।

लहानमा छुट्टाछुट्टै जुलुस प्रदर्शन गरी कोणसभा गरेको छ । आन्दोलन संघर्ष समितिका संयोजक कृष्णबहादुर यादवका नेतृत्वमा समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तमलोपा नेपाल, नेकपा माओवादी (बैद्य), तमसपालगायत पेशागत संघसंगठनले लहानको सहिद चौकमा प्रदर्शन पश्चात कोणसभा गरेको छ । सोही प्रदर्शनसंगै कमलापुरी वैश्य समाज,  रौनियार सेवा समिति , गोपाल सेवा समितिलगायतले लहानमा जुलुस प्रदर्शन गरेको छ । कमलापुरी वैश्य समाजले मधेश आन्दोलनका संघर्ष समितिलाई २५ हजार नगद सहयोग समेत गरेको छ ।


उता, दलितलगायत विभिन्न पेशागत संघसंगठनले अलगै जुलुस प्रदर्शन गरी लहान चौकमा कोणसभा गरेको छ । लहानको सहिद चौकमा भएको कोणसभामा कृष्णबहादुर यादव, फोरम नेपालका पूर्व सभासद् विजय यादव, सद्भावना पार्टीका सहमहासचिव राजकुमार गुप्ता ( राजु) माओवादीका सुरेन्द्र साह, एमालेका सत्यनारायण यादव, पत्रकार रमानन्द गुप्ता, राजलाल गुप्ता, पत्रकार शिवकुमार साह, कवि अर्थात पत्रकार जीवछ यादव, फोरम नेपलका निर्मला यादव, श्यामलाल यादव,रामचरित्र महतो, कवि अर्जुन गुप्ता, गोपाल सेवा समितिका अध्यक्ष विशेश्वर यादवलगायतले मन्तव्य राखेका थिए । यसैगरी, गोलबजार, मिर्चैया, सिरहा, माडर, कल्याणपुर, सुखीपुर, कदमाहामा थारुको भेलामा समेत जुलुस प्रदर्शन भएको छ ।




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता