नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Feb 28, 2015
अबैध काठ बरामद, गोलबजारमा सिसीटिभी जडान
 गोलबजार , १६ फागुन । ईलाका प्रहरी कार्यालय गोलबजारले आज (शुक्रवार) अवैद्य काठ बरामद गरिएको छ भने बजार क्षेत्रमा सिसी टिभी क्यामारा जडान गरी सुरक्षा व्यवस्थालाई  सवल बनाइएको छ । 
साझकोे अन्दाजी १८ः३० बजेको समयमा यस गोलबजार प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सन्तोष निरौलाका कमाण्डमा र प्रहरी चौकी मुक्सारबाट प्र.स.नि को कमाडमा खटी गएको संयूक्त गस्ति टोलीले काठ छोडि भागेको अवस्थामा प्रहरीले सो काठ बरामद गरिएको हो ।  
गस्ति गर्दै जाने क्रममा जिल्ला सिरहा गोलबजार नगरपालीका १ स्थित मुक्सार जङ्गलमा बेवारिसे अवस्थामा चिरान फेण्टा काठ.८(आठ) थान ७ (सात) कि.बि.फेलापारी बरामद गरी यस कार्यालयमा दाखिला गरेकोे छ । बरामद गरिएको काठको थप अनुसन्धान भईरहेको इन्स्पेक्टर सन्तोष निरोलाले जनाइएको छ । 
उता सुरक्षा व्यवस्था कडा गर्नको लागि गोलबजार प्रहरीको पहलमा बजारक्षेत्रमा सिसी टिभी क्यामरा जडान गरिएको छ । यतिबेला त्यसक्षेत्रमा तस्करहरु हराएको छ ।

Attachments#
kath baramad.jpg (25 KB) गोलबजार , १६ फागुन । ईलाका प्रहरी कार्यालय गोलबजारले आज (शुक्रवार) अवैद्य काठ बरामद गरिएको छ भने बजार क्षेत्रमा सिसी टिभी क्यामारा जडान गरी सुरक्षा व्यवस्थालाई सवल बनाइएको छ । साझकोे अन्दाजी १८ः३० बजेको समयमा यस गोलबजार प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सन्तोष निरौलाका कमाण्डमा र प्रहरी चौकी मुक्सारबाट प्र.स.नि को कमाडमा खटी गएको संयूक्त गस्ति टोलीले काठ छोडि भागेको अवस्थामा प्रहरीले सो काठ बरामद गरिएको हो । गस्ति गर्दै जाने क्रममा जिल्ला सिरहा गोलबजार नगरपालीका १ स्थित मुक्सार जङ्गलमा बेवारिसे अवस्थामा चिरान फेण्टा काठ.८(आठ) थान ७ (सात) कि.बि.फेलापारी बरामद गरी यस कार्यालयमा दाखिला गरेकोे छ । बरामद गरिएको काठको थप अनुसन्धान भईरहेको इन्स्पेक्टर सन्तोष निरोलाले जनाइएको छ । उता सुरक्षा व्यवस्था कडा गर्नको लागि गोलबजार प्रहरीको पहलमा बजारक्षेत्रमा सिसी टिभी क्यामरा जडान गरिएको छ । यतिबेला त्यसक्षेत्रमा तस्करहरु हराएको छ । Download


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता