नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
कला र मनोरञ्जन :
Jul 19, 2015
बेस्ट बंगालकी सुधा गुप्ता भोजपुरीमा जम्ने
भोजपुरी फिल्म यतिबेला हिन्दीलाई समेत चुनौती दिन थालेको छ । यसक्षेत्रमा कलाकारहरुको दौड पनि गतिलो हुंदै गएको बखत वेस्ट बंगालकी सुधा गुप्ता पनि भोजपुरीमा जम्न सक्रिय भएकी छीन् । सुधा कोरियोग्राफितर्फ काम गर्दै आएपनि अहिले भोजपुरी फिल्ममा कामको शुरुवात गर्न थालेकीछीन् । उनी दूई साउथ इंडियन र तीन हिन्दी फिल्ममा आफ्नो छवि देखाइसकेकी छीन् । 


३३ बर्षीया सुधा डान्समा राम्रो नाम दाम कमाईसकेकी छीन् । सुधा सेक्सी कलाकारको रुपमा चर्चित रहेको भएपनि भोजपुरीमा इन्ट्रीको लागि मौकाको तलासमा छीन् । उनी भन्छीन् —डाईरेक्टरहरुले मलाई धेरै चोटी अवसर दिएको हो । तर म फिल्मको स्टोरी विना तयार नहुने ।’ ‘फिल्मको राम्रो स्टोरी भयो भने भोजपुरी फिल्म खेल्ने ।’ ‘यसो भोजपुरीको पनि राम्रो बजार रहेको छ , राम्रो कलाकारहरु पनि रहेकोले मेरो पनि भोजपुरी फिल्ममा काम गर्न इच्छा जागेको छ ।’ सुधा गुप्ता यतिबेला भोजपुरी फिल्मको लागि फिल्म एडिटर सुदिर सिंहको सम्पर्कमा काम गर्दै आएकी छीन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता