नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
कला र मनोरञ्जन :
Jun 29, 2015
दिल दिमागले काम गरेपछि सुधिर सिंह फिल्मका सफल एडिटर
 लहान । भोजपुरी फिल्मक्षेत्रमा कलिलो उमेरमै पहिचान बनाउंन रातोरात काम गरेर चर्चा आएका सुधिर सिंह अहिले आफ्नो कामप्रति पूर्ण सन्तुष्ट छन् । आफ्ना दाजु (भैयाजी) को प्रेरणाबाट उनी २२ बर्षकै उमेरमा १० भोजपुरी फिल्मको एडिट गरिसकेका छन् । 


अनेको भिडियो फिल्मसमेत गर्न सिंह राती अबेलासम्म काम गर्ने गरेको छ । ‘दिल दिमाग से काम करने से कोई भी आदमी सफल होता हैं’ सिंह बताउंछन् । फिल्ममा रोल पाएपनि उनको सपना एडिटर बन्ने भएपछि त्यसतर्फ ध्यान नदिएको सिंह बताउंछन् । 
करिब चार बर्षदेखि एडिटरमै समय लगाए ‘लगा दी चोलिया के हुक राजाजी’ भोजपुरिया नायक दी बोस, तहलका, युद्धभूमि, देवर विना आंगन सुन राजा, वचन, लाखैंरा, वगलवाली आंख मारी ली’लगायत १० फिल्मको काम गरेका छन् उनी । 


समाजिक संजाल फेसबुकमा च्याट गर्दै सिंहले ‘मुम्बई जैसा प्रतिस्र्धा जगहमे मै कैसै काम करता हुं ,‘ऐ मेरे लिए बहुत चुनौतीके बात है ।’ ‘ईस मे मेरा भाईजीका बहुत बडा योगदान है ।’ भारतमा हिन्दी फिल्मलाई चुनौती दिने भोजपुरीको राम्रो बजार रहेको छ । यस बजारमा एउटा कम उमेरका सुधिर सिंहले जुन काम गरिरहेको छ त्यो धेरै नै चुनौतीपूर्ण हो । 


उनी हिन्दी फिल्महरुको समेत एडिट गर्न पछि हटदैन् । दिनरात एक बनाएर उनी कम उमेरका सक्षम सवल एडिटरको रुपमा आफ्नो पहिचान बनाउंन चाहन्छन् । र, यसको लागि उनी काम पनि गरिरहेका छन् । मैथलीलगायत भारतका अन्य भाषाको फिल्म गर्न रुचाउछन् उनी । 
‘दोपटा बनल कफन’  भनी स्टोरी समेत तयार गरेका छन् । यसको लागि कलाकार र लगानीकर्ताको खोजीमा लागेका छन् । निकट भविष्यमा आप्mनै लगानीमा भएपनि चाडै यस फिल्मको सुटिगं थाल्ने सिंह अहिले कसरतमा जुटेका छन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता