नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Feb 28, 2015
मधेशमा महिला हिंसा, पति विरुद्ध उजुरी
 लहान १६ फागुन । सिरहाको सुखिपुर १ निवासी २६ वर्षीया रन्जना चौधरीले पति ३४ वर्षीय प्रदिप चौधरीविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएकी छीन् । फागुन १५ गते दिइएको उजुरी अनुरुप पीडित महिलाले उनका ५५ वर्षीय ससुरा सत्यनारायण चौधरी र पतिले खानलाउन नदिएको आरोप लगाएकी छन् । पटक पटक कुटपिट गर्ने तथा खानलाउन नदिएकोले उजुरी गुर्नपरेको पीडितले बताइन् । इलाका प्रहरी कार्यालय, लहानका इन्सपेक्टर चन्द्र राजवंशीले घटनाको अनुसन्धान गरी आवश्यक कारबाही प्रकृया अगाडि बढाउने बताए । 
उता, सप्तरीको जण्डौल ३ की ४१ वर्षीया सरस्वतीकुमारी चौधरीले पति ४५ वर्षीय उमेशप्रसाद चौधरीविरुद्ध जिल्ला अदालतमा ०७१ फागुन ३ गते मानाचामलको मुद्दा दिएकी छन् ।
पीडित राजनीतिक कार्यकर्ता हुन भने आरोपित ठाकुर उच्च माविमा शिक्षक पदमा कार्यरत छन् । आरोपितले विद्यालयको तलबबारे जानकारी नदिने र औषधी उपचार समेत नगर्ने भनेपछि तलबभत्ता र जग्गाजमिनको पाँच भागको एक भाग खानलाउन, स्वास्थ्यउपचार गर्नका लागि फागुन १५ गतेदेखि दिलाइ भराइ पाउन पीडितले अदालतसमक्ष माग गरेकी छन् । सामाजिक परम्पराअनुसार २०५५ जेठ २२ विवाहित उनीहरूका दुई छोरी र एक छोरा छन् । आरोपितले पीडितविरुद्ध दिएको जारी र धनमाल मुद्दा तथा पीडितले आरोपितविरुद्ध दिएको जालसाजी र मुद्दा जिल्ला अदालतमा विचराधीन छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता