नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jun 22, 2015
सिरहा पूर्वाञ्चलमै तेस्रो !
लहान, ७ असार-यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी) मा सिरहा जिल्ला पूर्वाञ्चलमै तेस्रो भएको छ ।
गत शुक्रबार प्रकाशित एसएलसीको परीक्षाफलअनुसार सिरहाका ४० प्रतिशत परिक्षार्थी उत्तीर्ण भएका छन् ।
सिरहाबाट सहभागी नियमिततर्फ नौ हजार ७० परीक्षार्थीमध्ये तीन हजार ३७२ जना परीक्षार्थी उत्तीर्ण भएको जिल्ला शिक्षा अधिकारी ओमबहादुर कटुवालले जानकारी दिए ।
सिरहाका २०० जना परीक्षार्थीको प्राक्टिकलको पूर्णाङ्क दिन छुटेकाले पूर्णाङ्क थप्नलाई पठाइसकेको जिशिअ कटुवालले बताए । यो गत वर्षको भन्दा १० प्रतिशतले बढी हो ।
गत वर्ष सिरहामा ३० परीक्षार्थी उत्तीर्ण भएका थिए । यस्तै आंशिकतर्फ यस वर्षको एसएलसीमा सहभागी कुल तीन हजार १३३ परीक्षार्थीमध्ये ५८९ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।
गत चैत महिनामा सम्पन्न एसएलसी परीक्षामा सिरहाका ७४ वटा सामुदायिक विद्यालय र ४२ वटा संस्थागत विद्यालयका परीक्षार्थीले ३८ वटा परीक्षा केन्द्रमा परीक्षा दिएका थिए ।
नियमित रुपमा परीक्षाको अनुमान, मर्यादित रुपमा परीक्षा सञ्चालन, पठनपाठनको सन्दर्भमा शिक्षक विद्यार्थी र अभिभावकसँग नियमित छलफल र अन्तक्र्रिया गर्दै आएकाले एसएलसीको परीक्षाफल राम्रो भएको जिशिअ कटुवालको भनाइ छ । रासस


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता