नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jun 04, 2015
लहान शहर क्षेत्रभित्र ट्रायक्टर प्रवेशमा रोक
 लहान । लहान नगरक्षेत्रमा व्यापक दुर्घटना र प्रदुषणले कोलाहल भइरहेको अवस्थामा यसलाई नियन्त्रण गर्न ट्राफिक व्यवस्थापन गर्न आजदेखि सक्रिय भएको छ ।
ईलाका प्रहरी कार्यालय लहानमा आज नागरिक समाज एवं सरोकारवालाहरुबीच भएको छलफलमा शहरीक्षेत्र भित्र ट्रायक्टर प्रवेश नगर्न ट्राफिक व्यवस्थापन गरेको छ । ट्रायक्टरको रुट ट्राफिक कार्यालयको अगाडिको टाउन प्लानिगंको बाटो हुंदै वनवे गर्ने निर्णय गरेको छ । साथै, विहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म नगरक्षेत्रभित्र ट्रायक्टर प्रवेशमा रोक लगाइएको छ ।


शहरक्षेत्र भित्र अलगै गाडि एवं सवारी साधनहरुको पार्किगको व्यवस्था मिलाउंने भएको छ । 
लहानक्षेत्रको हाईवे १ सय ३ फिटसम्म चौडाई गर्ने कार्य सम्बन्धित निकायसंगको छलफलबाट कार्यन्वयन गर्नगराउंने सहभागी राकेश रोशन गुप्ताले बताए । 


अधिकारकर्मी रवीन्द्र श्रेष्ठले भने लहान शहरक्षेत्रमा खाली ट्रेक्टरको डालाको आवाजले ध्वनी प्रदुषणले ज्यादै नै प्रभाब पारिराखेको छ । यसलाई नियन्त्रण गर्नको लागि खाली ट्रेक्टरलाई टाउन प्लानिङ्ग क्षेत्रको बाटो हुंदै व्यवस्थापन गरिएकोमा विकास कार्यमा एक पहिला अघि बढे सरह हो उनी बताउंछन् । 


लहान नगरपालिकामा धेरै बैंक र कार्यालयहरु खुले, तर आफ्नो पार्किग व्यवस्थापन नभएकोले जताततै मोटरसाईकल तथा सावरी साधनहरु राखिने गरेको छ । यसले दुर्घटना मात्रै नभई शहरको सौन्र्दयतामा दाग लागेको जस्तो अवस्था छ । जति सक्दो ति कार्यालय एवं बैंकहरुलाई चिठ्ठी काटी पार्किगको व्यवस्था गर्न ध्यानकर्षण गराएको मानव अधिकारकर्मी राजकुमार राउत बताउंछन् । .
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता