नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jun 04, 2015
नवकाली विद्यालयमा छात्रवृत्ति वितरण

 लहान २१ जेठ । लहान ५ मा रहेको नवकाली प्रावि वलुवा टोलका अध्यक्ष दिनेश पासमानको विशेष उपस्थितिमा आज (बुधवार) दलित गरिब छात्रछात्रालाई छात्रवृति प्रदान गरेका छन् । 



विद्यालयका प्रअ गोविन्द कार्कीका अनुसार छात्रा छात्रवृत्ति १२ विद्यार्थीलाई प्रदान गरिएको छ भने दलित छात्रवृत्ति ४५ विद्यार्थीलाई आज एक कार्यक्रमबीच प्रदान गरिएको बताउंनुभयो । 



सो छात्रवृत्ति २०७१ साल अन्तर्गतको रहेको थियो । कक्षा ३ सम्म संचालन रहेको सो विद्यालयमा ६९ विद्यार्थी रहेका छन् । छात्रछात्रालाई लुगा (ड्रेस) खरिद गर्नको लागि चार सयको दरमा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । 



सैबीच, बैशाख १२ गते आएको विनाशकारी भूकम्पमा सो विद्यालयको भवन चिरा लागेर भत्किने अवस्थामा रहेको छ । यसको लागि क्षतिपूर्ती उपलब्ध गराई दिन सम्बन्धित निकायसंग अध्यक्ष पासमानले माग गरेको छ ।

यसैबीच, सिहामा एक कार्यक्रमवीच १० आपाङ्ग वहिरा वालवालिकालाई  शैक्षिक सामग्री वितरण गरीएको छ । वुधवार भएको कार्यक्रममा  महिला तथा वालवालिका कार्यालय सिरहाको सहयोग तथा आपाग पूनस्र्थापना केन्द्र लहान सिरहाको आयोजनामा भएको उक्त  कार्यक्रममा प्रमूख अतिथिको रुपमा रहेको जिल्ला शिक्षा कार्यलय सिरहाको प्रमूख  ओमवहादुर कटुवाल र  महिला तथा वालवालिका कार्यालय सिरहाको प्रमूख शौर्या साहद्धारा सिरहा जिल्ला भित्र रहेका  १० वटा वहिरा विद्याथीलाई स्कूल व्याग ,  शैक्षिक सामाग्र्र्र्र्री वितराण गरिएको हो ।  आपाङ्ग पुर्नस्थापना केन्द्र लहान सिरहाको अध्यक्ष सँजय अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि , पत्रकार , नागरीक समाजको उपस्थिति रहेको थियो । 



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता