नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
साहित्य श्रृजना :
May 31, 2015
मेरी भुईचाली मायाँ
                                                                            
                                                                                    संकलन ः रवीना कार्की

मेरी भुईचाली मायाँ तिमि आफ्नो बाटो लाग
त्यो दिन २०७२ सालको वैशाखको महिना १२ गते थियो । 
शनिवार परेकाले ढिलो खाना खाएर म वार्दलिमा वसिरहेको थिएँ । 
१२ वजेको साईतमा तिमी एककासी दौडदै आयौ ।
हाम्रो नजर जुध्यो । 
मेरो प्रथम नजरमै तिमिले मुटूमा चस्स पारेर गयौ ।
करिव एक घण्टा पछी पुन: कर्के नजरले हानेर गए पछि लाग्यो अव तिमी संग अव भेट कहिल्यै हुँदैन् ।
रात भरी तिम्रै वाटो हेरेर वसें ।
भोली पल्ट १३ गते १ वजे आइ लभ यू भन्दै फेरी तिमी आयौ । 
अनि तिम्रो दिन दिनको मिसकलले हाम्रो प्रेम झनझन प्रगाढ हुँदै गयो ।
तिम्रो हरेक दिन मिसकल आईरहेको थियो त्यसैले टाढा भए पनि तिमिलाई भुल्न सकिरहेको थिईन । 
तर मितिले मिसकल कम कम गर्दै गयौं ।
मलाई लाग्यो तिम्रो व्यालेन्स कम हुँदै गयो । 
तर तिम्रो मायाँ कहाँ कम हुनु नि तिमी त २९ गते १ वज्नै लाग्दा फेरी भेट्न दौडदै आए
पश्चात
तिम्रो यादमा बहुलाउँदै घर छोडेर हिडेको छु ।
घरी पालमा वसेको छु । 
घरी कहँ छु थाहा नै छैन । 
कसैले आयो भन्ने वित्तीकै तिमिनै आयौ कि भनि दौडिन्छु ।
खाटका वसेको वेला कसैले खुट्टा हल्लााउँदा होस
वा मोटरसाईकलको घुँईकिंदा होस तिमि नै आयौ कि भनि भाग्छु । 
म कमलो विस्तारा छाडी चउरमा सुत्ने भैसकेको छु । 
न खाएको चाल पाउँछु न हिँडेको मेसो पाउँछु । 
धेरै वेर भयो आयकी पनि छैनौ मिसकल पनि गरेकी छैनौं । 
के साँच्चै अव तिमी आउँदिनौ । 
ठिकै छ तिमि आफ्नो बाटो लाग म आफेनो बाटो लाग्छु ।
कृपया नआउने भए आउँदिन त भनिदेउ यसरी तड्पाएर नराख न मेरी भुईचाली मायाँ ।"


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता