नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
फिचर
May 10, 2015
व्यवसायीक गाई पालन सिंहजीको जीवन परिर्वतनको आधार बन्दै
 मनोज बनैता
लहान । पशुपालन ग्रामिण क्षेत्रको एउटा महत्वपूर्ण पेशा हो । जसले दैनिक जीवन चर्याको साथसाथै कठिन समयमा महत्वपूर्ण भूमिका खेल्ने गर्छन् । फूल्काहाकटृी वार्ड. न. ९ निवासी, हाल लाहान ३ बस्ने ४२ वषर््िाय देवकान्त सिंह एक कुसल र सफल एवं संघर्षशिल गाईपालक हुन् । उनी विज्ञान विषयमा स्नातक गर्नुभएको र २०६९ सालदेखि गाई पालन गर्दै आएको यो पेशाले उनको परिवार मात्र नभई समाजसेवाको काममा पनि उल्लेखनीय भूमिका खेल्दै आएका छन् । केवल दुई गाई (जर्सि नस्लका) ले दैनिक रुपमा ६० लिटर दुध संकलन गर्छन् । सो दुध बेचेर सिंहले दैनिक आम्दानी रु.३५सय गर्छन् भने गाईमा लाग्ने खर्च रु.६ सय बताउंछन् उनी । करिव पाँच कठठामा घाँस लगाएका छन् । भविष्यमा पशुपालनलाई एउटा वृहत व्यवसायीक रुप दिने सिंहको योजना रहेको छ । कलेज अध्ययन पश्चात धेरै नै आर्थिक एवं पारिवारिक संकट झेल्नुपरेको सिंह गाई पालनले पूर्ण सन्तुष्ट भएको बताउंछन् । सिंह गाईपालनको साथ साथै विभिन्न सिपमुलक तालिम र समाजिक कार्यहरुमा पनि संलग्न छन् । एक छोरा र एक छोरीको बुवा रहेका सिंहले यहि गाईपालनले छोरालाई डाक्टर र छोरीलाई वकिल बनाउने लक्ष्य लिएका छन् ।

Devkant singh                              
पशुपालन शुरु गर्नुभन्दा पहिला उनी शिक्षण पेशामा थिए । विज्ञान विषयमा स्नातक गरेपछि उनी आप्mनो शिक्षण पेशा रामेछाप कालिका मा. वि., रामेछापमा शुरु गरेका थिए । उनको कुशल अध्यापन शैलीले विधार्थीहरु ज्यादै नै सन्तुष्ट थिए । तर, उनी भन्छन् — पहाडिया समाजको मेरो प्रतिको सोच अनौठो र अपत्यारिलो थियो । ूम पहाडिया रोगी मानसिक्ताको शिकार बन्न पुगें । रंगभेदी व्रिmयाकलापले चरमसिमा नाघ्यो । पहाडे शिक्षकहरुले मलाई मधेशी भनेर हेप्न पछि परेनन् । मैले आप्mनो जन्मस्थानमा रहेका पहाडे मूलका अल्पसँख्यक वासीलाई कहिले कुनै मधेशीले हेपेको देखेको थिईन् । जेहोस रामेछापको मेरो बसाइ साह््रै कष्टकर रहयो । सधै घृणा र तिरस्कार खेप्नुभन्दा मैले त्यो ठाउँ छोडने निर्णय गरे ।ू
हाल सिंह गाईपालनको साथसाथै कर्मठ राजनेता पनि बनेका छन् । उनी २०५२ पछि राजनीति मा लागे । अहिले तमलोपा सदभावना को जिल्ला सचिवको रुपमा समाजिक उत्थानमा लागी परेका छन् । विधार्थी जीवनकालदेखि नै संघर्ष गर्दै आएका सिंह मधेशप्रति भईरहेको सरकारको सौतेलो व्यवहार प्रति ज्यादै असन्तुष्ट छन् । उनको मुख्य उदेश्य मधेशलाई पूर्ण रुपमा भेदभाव रहित देखनु हो । महाविनाशकारी भूकम्पमा भएको जनधनको क्षतिप्रति दुखस् व्यक्त गर्दै उनले अकालमै ज्यान गुमाएका हजारौ नेपालीलाई श्रद्धान्जली दिदै शोकाकुल परिवारजनलाई संवेदना प्रकट गरेका छन् । र साथै घाइतेहरुको शिघ्र स्वास्थ लाभको कामना पनि गर्छन् । उनी भन्छन् —‘मेरो लागि सिंगो विदेशी रोजगार जस्तो गाई पालन नै हो ।’ ‘ आफ्नै देशमा धेरै कमाउंने अधार छन् ,यसलाई उपयोग गर्नुपर्छ । अनि देशको विकास पनि यसैको शिपकलाले नै हुने हो ।’
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता