नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
फोटो फिचर
Apr 20, 2015
कर्मचारी आवश्यकता
यस सुखायू आयुर्वेद अस्पताल लहानको लागि केही कर्मचारी आवश्यकता रहेकोले निम्न योग्यता एवं अनुभवी इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको ७ (सात) दिनभित्र आवेदन गर्न आव्हान गर्दछ ।
पद ः एकाउन्टेन्ट (लेखापाल)
योग्यता ः वि.वि.एस. उतीर्ण (एकान्ट सफ्टवेयर कम्प्यूटरवारे जानकारीका साथै एक बर्षको सम्बन्धित
        कार्यमा अनुभव भएको हुनुपर्ने छ )
पद ः     एकाउन्टेन्ट (सह—लेखापाल)  
योग्यता ः आईकम (एकान्ट सफ्टवेयर कम्प्यूटरवारे जानकारीका साथै २ बर्षको सम्बन्धित कार्यमा
        अनुभव भएको हुनुपर्ने छ )
पद ः    स्टाफ नर्स (केही)
अनुभव ः सम्बन्धित कार्यमा कम्तीमा एक बर्ष काम गरेको हुनुपर्ने छ ।
पद ः    अनमी नर्स (केही)
अनुभव ः सम्बन्धित कार्यमा कम्तीमा दूई बर्ष काम गरेको हुनुपर्ने छ ।
(नोट ः सम्पूर्ण पदका लागि शैक्षिक प्रमाणपत्रको प्रतिलिपि (एक एक थान), वायोडाटासहित हस्तलिखित निवेदन पेश गर्नुपर्ने हुन्छ ।)
सुखायू आयुर्वेद अस्पताल लहान ३
सम्पर्क ः फोन नं. ०३३—५६२४१५
मोबाईल सम्पर्क ः ९८०१५०९५७१ र ९८१५०९५७२


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता