नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार

Date : 07 Apr 2015
लहान, २४ चैत । ३० दलीय मोर्चाले गरेको बन्दले लहानको जनजीवन प्रभावित भएको छ । बन्द कर्ताहरुले मोटरसायकलमै आफनो दलको झण्डा लिएर लहानको पसलहरु वन्द गराउन 

Date : 07 Apr 2015
सप्तरी, २४ चैत । गत चैत १३ गते एसएलसी परीक्षा दिएर घर फर्किन लाग्दा बलात्कारको शिकार भएकी बालिकाले आप्mनो बलात्कारमा सात जनाकै संलग्नता रहेको बताएकी छिन्

Date : 07 Apr 2015
जागेश्वर यादव लहान, २४ चैत्त । नेकपा एमाले सिरहाका अध्यक्ष प्रमोद यादवले जिल्लाको विकास गर्नका लागि कृषिमा लगानी गर्नुपर्ने आवश्यकता रहेको वताउनुभयो । वहाले सिरहा जिल्लालाई नमुना

Date : 07 Apr 2015
 मणिलाल विक लहान,२४चैत्त । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टी कार्यकर्ता पार्टीको नेतृत्वमा रहेकाहरुको नोकरचाकर नरहेको बताउनु भएको छ । सिरहाको  गोलबजार नगरपालिका चोहर्वास्थित

Date : 07 Apr 2015
गोलबजार, २४ चैत्त । ‘बाल भित्ते पत्रिकामार्फत् पत्रकारिताका सामान्य कुराहरु जान्यौं, गाउँमा भित्ते पत्रिका पनि निकालिरहेका छौं तर हामीले पाएको ज्ञान र जानेको सीप निखार्ने ठाउँ

Date : 04 Apr 2015
लहान, २१ चैत्त । लहानको बलान पुलमा मोटरसाइकलले एक रात्री बसमा ठोकिदा चार यूवाको घटनास्थलमै ज्यान गएको छ भने बस प्रहरी नियन्त्रण रहेको छ । ना.

Date : 04 Apr 2015
लहान, २१ चैत्त । यहांको विकास ओझेलमा परेकोले राजनीतिक दलहरुको सहकार्य गरी मडियाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने आजको आवश्यकता रहेको प्रेस काउन्सिलका अध्यक्ष बोर्नबहादुर कार्कीले बताउंनुभयो ।

Date : 04 Apr 2015
???? ?? ??? ? ??????? ??????? ? ?? ?? ?????? ??????? ????????? ?????? ????????? ?????????? ??????? ????? ????????? ??????? ???? ????? ?????? ? ?     ?????? ??????

Date : 04 Apr 2015
लहान, २१ चैत्त । जानकीनगर ७ का २१ बर्षीय शिवदत्त यादवलाई बालिका बलात्कार घटनाका आरोपमा हिरासतमा रहेकोमा जिल्ला अदालत सिरहाले चैत १९ गते पुर्पक्षका लागि थुनामा

Date : 04 Apr 2015
लहान, २१ चैत्र । लहान १५ साविक ढोढना गाविस सिमलटोकीमा ग्रामिण हाट शुरु भएको छ । डाँफे सहकारी संस्था को आयोजनामा राजदेवी कृषि हाट बजार हप्तामा

Date : 01 Apr 2015
लहान १८ चैत । राजस्व चुहावटलाई नियन्त्रण गर्न आन्तरिक राजस्व कार्यालय लहानले बजारअनुगमन तिब्र पारेको छ । स्वास्थ्यक्षेत्रमा व्यापक कर छली भएपछि राजस्व कार्यालय लहानले सप्तऋषि

Date : 01 Apr 2015
लहान १७ चैत । लहानको एलएमसी कांलेजमा अध्ययनरत एक विद्यार्थीमाथि आज दिउँसै खुकुरी प्रहार भएको छ । क्याम्पस पढेर डेरा फर्किने क्रममा क्याम्पसको नजिकै रहेको प्रित

Date : 01 Apr 2015
जीवछ उदासी     लहान । विपत्ती टार्न सम्पत्ति चाहिन्छ भन्छ तर लहान २ की ६० वर्षिया सावित्री महतोलाई सम्पत्तिकै कारण यतिवेला विपत्ति आईपरेको छ । लहान

Date : 24 Mar 2015
लहान, १० चैत्त । लहान नगरपालिका ६ की ३० वर्षीया सोनीया साहले उनका पति ३५ वर्षीय सोनु साहविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा चैत्र ८ गते उजुरी

Date : 24 Mar 2015
धनुषा । धनुषाको सबैला नगरपालिकामा विद्यालय व्यवस्थापनवारे सोमबार राति मातृका यादव नेतृत्वको नेकपा (माओवादी) र एमालेबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ ।     विद्यालय

Date : 21 Mar 2015
 लहान, ७ चैत ।  नेपाली कााँग्रेसको तेह्रौ महाधिवेशनको मुखमा सिरहा ५ का क्षेत्रिय सभापतिको रुपमा काम काज गर्न जिम्मेवारी दिएपछि विवाद सतहमै देखिन थालेको छ ।

Date : 21 Mar 2015
 गाईघाट, ७ चैत्त । स्थानीय शान्ति समिति उदयपुरको संयोजकमा मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका जिल्ला अध्यक्ष मो.मोहरबक्स अली सर्वसम्मत चयन हुनुभएको छ ।  समितिको आज शुक्रबार बसेको

Date : 21 Mar 2015
 लहान, ७ चैत्त । वाटर दिवस २०१५ को अवसरमा सिरहामा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।  वाटर दिवसको अवसर पारेर सिरहाको गाढा गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र

Date : 21 Mar 2015
 जीवछ उदासी  लहान, ७ चैत ।  सिरहाका ३८ वटै परीक्षा केन्द्रहरुमा पत्रकारहरु आए प्रवेशद्वारमै रोक्ने केन्द्राध्यक्षको आदेश लिएर मात्रै भित्र छिर्न  दिने गरेको छ । केन्द्रमा छिरी

Date : 19 Mar 2015
 डिपी गुप्ता । जीवछ उदासी लहान,४ चैत । नेपाल भारतबीच यस्तो मित्रता छन् जो विश्वमा दुर्लभ छ भन्दैे नेपालको व्यापार निर्यातलाई सधै भारतले प्राथमिकतामा राखेको भारतीय महावाणिज्य

Date : 19 Mar 2015
 लहान ४ चैत्त । यस बर्ष एसएलसी परीक्षा विहीवार विहान ८ बजेदेखि एकैसाथ देशभरी शुरु हुंदैछ । यसको लागि  परीक्षा नियन्त्रण कार्यालयले भक्तपुरले सबै तयारी गरिसकेको

Date : 18 Mar 2015
लहान ४ चैत । लहानको एक होटलमा महिला प्रहरीले एक यूवकसँग मस्ती लुटिरहेको अवस्थामा पक्राउ परेकी छन् । स्रोतका अनुसार महिला प्रहरीलाई उनकीे आफ्नै श्रीमान्ले पक्राउ

Date : 18 Mar 2015
जिवछ उदासी लहान, ४ चैत ।  लहानको पुरानो सामुदायिक जेएस मुरारका बहुमुखी क्याम्पसले इृन्जिनियरिङग कक्षा संचालनको  पूर्वाधार तयार गर्न र आर्थिक श्रोत जुटाउन माछा पालनतर्फ उन्मुख भएको

Date : 18 Mar 2015
सप्तरी, ४ चैत्त । सप्तरीको महादेवा गाविसमा चर्पी नभएका घरधनीले गाविसबाट पाउने सेवा सुविधाहरुबाट वंञ्चित हुनेछन् । गाविसस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्व्य समितिका पदाधिकारीहरुको सम्पन्न

Date : 17 Mar 2015
डिपी गुप्ता । लहान लहान , ३ फागुन । जीन्स पाईन्ट, चेक सर्ट र यसमा पनि मधेशीको शान गम्छा लगाएर देख्दा भोजपुरिया हिरो दिनेश लाल जस्तो देखिने

Date : 17 Mar 2015
जिवछ उदासी     लहान, ३ चैत । ईच वन , टिच वन भन्ने मूल नाराका साथ लहान नगरपालिकाका ३ , ४ , ८ र ९ वाडाका

Date : 17 Mar 2015
लहान,३ चैत्त । सामान्य अवस्थामा धुलो धुँवाबाट जोगिन मास्क लगाएर हिंड्न स्वास्थ्यकर्मीले सुझाएपनि त्यति वास्ता नगर्नेहरु पनि अचेल मास्क लगाएर हिंड्ने गरेका छन् । एच वन

Date : 17 Mar 2015
लहान, ३ चैत्त । लहान नगरपालिका १८ की २० वर्षीया हसिबुल खातुनले घरनिकाला गरेको आरोपमा पति २५ वर्षीय मोहमद कलामविरुद्ध प्रहरी कार्यालय लहानमा चैत्र १ गते

Date : 17 Mar 2015
लहान,२ चैत्र । सिरहाको हनुमाननगर प्र.ध. गा.वि.स. ६ दलित  बस्तीकी ४५ वर्षीया ज्ञानीदेवी सदायको परिवारमा एउटी छोरी, दुई छोरा र पतिसहित पाँच जना रहेका छन् ।

Date : 17 Mar 2015
लहान २ चैत्र । सिरहाको गोलबजारमा प्रहरीले अवैध घरेलु मदिरा नियन्त्रण तथा नष्ट गर्ने अभियान चलाएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाको

Date : 17 Mar 2015
मणिलाल विक     कुसहा (सप्तरी) २ चैत्त । ‘बाजे पुर्खाको पालादेखि नै हरुवा चरुवा बस्दै आएका छौं, दिनरात नभनेर काम गछौं तर दुई छाक खान र छोराछोरीलाई

Date : 15 Mar 2015
 सप्तरी १ फागुन । सप्तरीको ब्रह्मपुर ७ की २१ वर्षीया आरतीकुमारी चौधरीले पति सिरहा भवानीपुर गाविस ३ का २३ वर्षीय प्रशान्तकुमार चौधरीसँग नाताकायमको माग गर्दै जिल्ला

Date : 15 Mar 2015
 लहान , १ फागुन । सिरहाको सीतापुर निवासी ६० बर्षीय पुरुषविरुद्ध एक २० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा  पीडितले इलाका प्रहरी कार्यालय लहानमा फागुन २९ गते

Date : 15 Mar 2015
 लहान १ फागुन । सगरमाथाको व्यापारी केन्द्रको रुपमा रहेको लहानमा जिल्ला उद्योग बाणिज्य संघ लहानले विगतकै जस्तै यस बर्ष पनि  तेस्रो सगरमाथा महोत्सव गर्ने भएको छ

Date : 15 Mar 2015
 जिवछ उदासी  लहान, १ फागुन । तीन वर्ष अगाडि लहानसंग जोडिएको गोविन्दपुर –२ का अरविन्द यादव ईन्जिनियर पढाई सकेर पशुपालन र तरकारी खेतिवाटै केहि गर्न सकिने सुन्दर

Date : 14 Mar 2015
लहान, ३० फागुन  ।  लहान नगरपालिकाले  दोश्रो चौमासिक  सार्वजानिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ । सम्पन्न कार्यक्रममा आएको सल्लाह सुझावलाई पूर्ण पालना गरेर कार्यान्वयन गर्ने लहान

Date : 14 Mar 2015
लहान, ३० फागुन । लहानक्षेत्र यत्तिबेला लागुऔषधको ट्रान्जिट पोइन्ट भएकोले यसलाई सखाप पार्न ईलाका प्रहरी कार्यालय लहानका डिएसपी उमाप्रसाद चतुर्वेदी सशक्त अभियान थाल्ने पत्रकार भेटघाट कार्यक्रममा

Date : 14 Mar 2015
लहान २९ फागुन । ईलाका प्रहरी कार्यालय गोलबजारले शुक्रबार राति अवैध सालको चिरान काठ नियन्त्रणमा लिएको छ ।     गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाको कमाण्डमा खटिएको

Pages 6 : You are at page 6 of 6
« Prev  1 2 3 4 5 6
hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता